Aanlyn Bybel

- Advertensies -




कलस्सी 1:8 - पवित्र बाइबल

8 पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इपाफ्रासले हामीलाई बताए।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 तिनले पवित्र आत्‍मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूलाई पवित्र आत्‍माले दिनुभएको प्रेमको बारेमा उनले नै हामीलाई सुनाएका हुन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा पनि हामीलाई बताएका छन्।

Sien die hoofstuk Kopieer




कलस्सी 1:8

Volg ons:

Advertensies


Advertensies