Aanlyn Bybel

- Advertensies -




प्रेरित 1:9 - पवित्र बाइबल

9 येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

9 उहाँले यो कुरा भन्‍नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्‍टिबाट लोप हुनुभयो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

9 यति भनिसक्‍नुभएपछि तिनीहरूले हेर्दाहेर्दै येशू स्‍वर्गतिर उठाइनुभयो। बादलले उहाँलाई ढाक्‍यो र उहाँ तिनीहरूको आँखाबाट हराउनुभयो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँले यति भनिसक्नुभएपछि तिनीहरूका आँखाकै सामु उहाँ माथि स्वर्गमा लगिनुभयो। अनि तिनीहरूको दृष्‍टिबाट उहाँ बादलभित्र लोप हुनुभयो।

Sien die hoofstuk Kopieer




प्रेरित 1:9

Volg ons:

Advertensies


Advertensies