Aanlyn Bybel

- Advertensies -




२ शमूएल 1:9 - पवित्र बाइबल

9 अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

9 “तब उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई खतम गर्‌। म जिउँदै छु, तरै पनि मृत्‍युको मुखैमा पुगिसकेको छु’।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

9 तब उनले भने, “यहाँ आइज र मलाई मार्‌। म साह्रै घाइते भएको छु र मर्न आँटेको छु।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “तब तिनले मलाई भने, ‘मेरो नजिक आइज, र मलाई मार्! म जीवितै छु, तर पनि मृत्युको मुखैमा पुगिसकेको छु।’

Sien die hoofstuk Kopieer




२ शमूएल 1:9

Volg ons:

Advertensies


Advertensies