Aanlyn Bybel

- Advertensies -




२ शमूएल 1:7 - पवित्र बाइबल

7 शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 पछि फर्केर हेर्दा उनले मलाई देखे, र मलाई बोलाए। मैले भनें, ‘हजूर, के हो?’

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

7 उनले फर्केर हेरे र मलाई देखे र बोलाए। मैले ‘हजुर, आज्ञा होस्’ भनें।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब तिनले फर्केर हेरे, तब मलाई देखे, र मलाई बोलाए। मैले भनेँ, ‘हजुर, आज्ञा होस्, म केही गर्न सक्छु कि?’

Sien die hoofstuk Kopieer




२ शमूएल 1:7

Volg ons:

Advertensies


Advertensies