Aanlyn Bybel

- Advertensies -




२ शमूएल 1:5 - पवित्र बाइबल

5 दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 दाऊदले समाचार ल्‍याउने त्‍यस जवान मानिसलाई सोधे, “शाऊल र जोनाथन मारिए भनी तैंले कसरी जानिस्‌?”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 दाऊदले सोधे, “शाऊल र जोनाथन मारिए भनी तँ कसरी जान्‍दछस्?”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तिनीकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई दावीदले भने, “शाऊल र तिनका छोरा जोनाथन मारिएका छन् भनी तैँले कसरी जान्दछस्?”

Sien die hoofstuk Kopieer




२ शमूएल 1:5

Volg ons:

Advertensies


Advertensies