Aanlyn Bybel

- Advertensies -




२ शमूएल 1:25 - पवित्र बाइबल

25 “बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

25 “महावीरहरू रणभूमिमा कसरी ढले! जोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

25 “वीर सिपाहीहरू ढलेका छन्, तिनीहरू लडाइँमा मारिएका छन्। डाँडामा जोनाथनको लाश लडिरहेको छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्।

Sien die hoofstuk Kopieer




२ शमूएल 1:25

Volg ons:

Advertensies


Advertensies