Aanlyn Bybel

- Advertensies -




२ शमूएल 1:22 - पवित्र बाइबल

22 जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो। जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए। तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

22 शत्रुको छातीबाट, मारिएकाहरूको रगतबाट जोनाथनको धनु कहिल्‍यै पछि फर्केन। शाऊलको तरवार म्‍यानमा कहिल्‍यै रित्तै फर्केन।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 जोनाथनको धनुले निशाना चुक्‍दैनथ्‍यो, शाऊलको तरवारले नमारी छोड्दैनथ्‍यो, ती अश्‍त्र-शस्‍त्रले बलियाहरूलाई ढाल्‍दथे र शत्रुहरूलाई सखाप पार्दथे।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 मारिएकाहरूको रगतबाट, वीर मानिसको शरीरबाट, जोनाथनको धनु कहिल्यै फर्केर आएको थिएन। शाऊलको तरवार म्यानमा कहिल्यै रित्तै फर्केर आएको थिएन।

Sien die hoofstuk Kopieer




२ शमूएल 1:22

Volg ons:

Advertensies


Advertensies