Aanlyn Bybel

- Advertensies -




२ शमूएल 1:14 - पवित्र बाइबल

14 दाऊदले सैनिकलाई भने, “परमप्रभुद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

14 दाऊदले भने, “परमप्रभुका अभिषिक्त जनलाई मार्न भनी हात उठाउनु के तँलाई डर लागेन?”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

14 दाऊदले त्‍यसलाई सोधे, “परमप्रभुले चुन्‍नुभएको राजालाई तैँले कसरी मार्ने आँट गरिस्?”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब दावीदले त्यसलाई सोधे, “याहवेहका अभिषिक्त जनलाई मार्न हात उठाउँदा तँलाई डर लागेन?”

Sien die hoofstuk Kopieer




२ शमूएल 1:14

Volg ons:

Advertensies


Advertensies