Aanlyn Bybel

- Advertensies -




२ शमूएल 1:13 - पवित्र बाइबल

13 तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?” त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा, एक अमालेकी हुँ।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

13 तब दाऊदले समाचार ल्‍याउने त्‍यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्‌?” त्‍यसले जवाफ दियो, “म एक विदेशीको छोरो, एक अमालेकी हुँ।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

13 त्‍यो खबर लिएर आउने केटालाई दाऊदले सोधे, “तँ कहाँबाट आएको होस्?” त्‍यसले जवाफ दियो, “म एक अमालेकी हुँ; तर म तपाईंको देशमा बस्छु।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 दावीदले आफूकहाँ खबर ल्याउने त्यस जवान मानिसलाई भने, “तँ कहाँबाट आएको होस्?” त्यसले जवाफ दियो, “म परदेशीको छोरा, एक अमालेकी हुँ।”

Sien die hoofstuk Kopieer




२ शमूएल 1:13

Volg ons:

Advertensies


Advertensies