२ पत्रुस 1:5 - पवित्र बाइबल5 यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 यसैकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 यसैकारण जति सक्दो तिमीहरूको विश्वासमा भलाइ थप्ने कोसिस गर। भलाइमा ज्ञान थप, Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसैको निम्ति नै आफ्नो विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान, Sien die hoofstuk |