२ कोरिन्थी 1:5 - पवित्र बाइबल5 ख्रीष्टका धेरै कष्टहरूमा हामी सहभागी बन्छौं, त्यसरी नै, ख्रीष्टबाट हामीले धेरै सान्त्वना पाँउछौं। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 किनकि जसरी हामी ख्रीष्टका कष्टमा प्रशस्त गरी सहभागी हुन्छौ, त्यसरी नै ख्रीष्टद्वारा सान्त्वनामा पनि प्रशस्त मात्रामा हामी सहभागी हुन्छौं। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 ख्रीष्टको कष्टमा हाम्रो भाग छ। यसैकारणले नै ख्रीष्टको नाउँमा परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौँ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ। Sien die hoofstuk |