२ कोरिन्थी 1:3 - पवित्र बाइबल3 परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयामय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्त्वना दिनुहुने परमेश्वर हुनुहुन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। Sien die hoofstuk |