२ इतिहास 1:9 - पवित्र बाइबल9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्का गर्नुहोस्, किनभने पृथ्वीको धूलो जतिकै अनगन्ती प्रजामाथि तपाईंले मलाई राजा तुल्याउनुभएको छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 हे परमप्रभु परमेश्वर! तपाईंले मेरा बुबालाई दिनुभएको प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले मलाई एउटा जातिमाथि राजा बनाउनुभयो, जसको सङ्ख्या यति धेरै छ कि तिनको गन्ती हुन सक्दैन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अब हे याहवेह परमेश्वर, तपाईंले मेरा पिता दावीदसित गर्नुभएको प्रतिज्ञा दृढ गरिदिनुहोस्; किनकि तपाईंले मलाई पृथ्वीको धुलोजत्तिकै संख्या भएका जातिमाथि राजा बनाउनुभएको छ। Sien die hoofstuk |