Aanlyn Bybel

- Advertensies -




२ इतिहास 1:6 - पवित्र बाइबल

6 सुलेमान भेट हुने पालमा परमप्रभुको सामुन्नेको काँसाको वेदीसम्म गए। सुलेमानले वेदीमा 1,000 होमबलि अर्पण गरे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यहाँ भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीसम्‍म तिनी गएर त्‍यसमा एक हजार होमबलि चढ़ाए।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

6 पवित्र पालको सामुन्‍ने राजाले काँसाको वेदीमा होमबलि चढाएर परमप्रभुलाई पुजे। उनले एक हजार पशु मार्न लाएर त्‍यस वेदीमा होमबलि चढाए।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 सोलोमन भेट हुने पालमा याहवेहको सामु काँसाको वेदीमा उक्लेर गए। तिनले त्यसमाथि एक हजार होमबलि चढाए।

Sien die hoofstuk Kopieer




२ इतिहास 1:6

Volg ons:

Advertensies


Advertensies