२ इतिहास 1:12 - पवित्र बाइबल12 यसर्थ म तँलाई बुद्धि र ज्ञान दिनेछु। तर म तँलाई धन-सम्पत्ति, अधिकार अनि प्रतिष्ठा पनि दिनेछु। तेरो अघि रहेका कुनै पनि राजासित कहिले पनि यति बिध्न सम्पत्ति अनि प्रतिष्ठा थिएन। अनि भविष्यमा पनि कुनै राजाको यति विघ्नसम्पत्ति अनि प्रतिष्ठा हुने छैन।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण12 बुद्धि र ज्ञान तँलाई दिइनेछन्। अनि म तँलाई यस्तो धन-सम्पत्ति, अधिकार र मानमर्यादा पनि दिनेछु, जो तँभन्दा अघिका कुनै राजाले पाएका थिएनन्, अनि पछिका राजाले पनि पाउनेछैनन्।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 म तँलाई ज्ञान र बुद्धि दिनेछु। यसमाथि म तँलाई धेरै धन-सम्पत्ति र सुनाम दिनेछु, जुन अघि कहिल्यै कुनै राजाले पाएको थिएन न त फेरि कहिल्यै कुनै राजाले पाउनेछ।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण बुद्धि र ज्ञान तँलाई दिनेछु। म तँलाई तेरो अगि कुनै राजाले पनि नपाएको र तँपछि पनि कसैले नपाउने धन, सम्पत्ति र सम्मान पनि दिनेछु।” Sien die hoofstuk |