२ इतिहास 1:1 - पवित्र बाइबल1 सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण1 दाऊदका छोरा राजा सोलोमनले आफ्नो राज्यमा अधिकार स्थिर गरे, किनभने परमप्रभु तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो। उहाँले तिनलाई महान् तुल्याउनुभयो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल1 दाऊद राजाका छोरा सोलोमनले इस्राएल राज्यको शासन बलियो गरी आफ्नो हातमा लिए। परमप्रभु उनका परमेश्वरले उनलाई आशिष् दिनुभयो र धेरै शक्तिशाली बनाउनुभयो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दावीदका छोरा सोलोमनले आफ्नो राज्यमा आफूलाई दृढतापूर्वक स्थापित गरे; किनकि याहवेह तिनका परमेश्वर तिनीसित हुनुहुन्थ्यो र तिनलाई अत्यन्तै शक्तिशाली बनाउनुभयो। Sien die hoofstuk |