१ थेसलोनिकी 5:24 - पवित्र बाइबल24 उहाँ नै एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनु भयो, तिम्रोलागि यी सब थोक गर्नु नै हुनेछ। तिमीहरूले उहाँलाई विश्वास गर्ने सक्छौ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ, उहाँले यो गर्नु नै हुनेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 तिमीहरूलाई बोलाउने परमेश्वर विश्वासी हुनुहुन्छ। उहाँले नै तिमीहरूलाई यी सब कुरा पूरा गरिदिनुहुनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिमीहरूलाई बोलाउनुहुने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ। Sien die hoofstuk |