Aanlyn Bybel

- Advertensies -




१ थेसलोनिकी 5:2 - पवित्र बाइबल

2 तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

2 किनकि तिमीहरू आफै राम्ररी जान्‍दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

2 राती चोर आएझैँ प्रभु आउने दिन पनि आउनेछ। यो तिमीहरूलाई पूरै थाहा छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि राति चोर आएझैँ प्रभुको दिन आउनेछ भन्‍ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ।

Sien die hoofstuk Kopieer




१ थेसलोनिकी 5:2

Volg ons:

Advertensies


Advertensies