Aanlyn Bybel

- Advertensies -




१ थेसलोनिकी 5:10 - पवित्र बाइबल

10 येशूले हाम्रो निम्ति प्राण दिनु भयो जसमा कि हामी उहाँसितै बस्न सकौं। जब उहाँ आउनुहुन्छ हामी जीवित रहौं कि मृत, यो कुनै महत्वको कुरो होइन।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँ हाम्रा निम्‍ति मर्नुभयो, ताकि हामी जागा बसौं वा सुतेका होऔं, हामी सबै उहाँकै साथमा जिउन सकौं।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

10 उहाँ आउनुहुँदा हामी मरे पनि, बाँचे पनि उहाँसँगै जिउन प्रभु येशू हाम्रो सट्टामा मर्नुभयो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागौँ वा सुतौँ, हामी उहाँसितै जिउन सकौँ।

Sien die hoofstuk Kopieer




१ थेसलोनिकी 5:10

Volg ons:

Advertensies


Advertensies