Aanlyn Bybel

- Advertensies -




१ थेसलोनिकी 1:5 - पवित्र बाइबल

5 हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्‍मामा, अनि सम्‍पूर्ण निश्‍चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्‍ता किसिमका मानिस थियौं तिमीहरू जान्‍दछौ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 किनभने हामीहरूले तिमीहरूलाई सुनाएको सुसमाचार व्‍यर्थको कुरा थिएन। तर पवित्र आत्‍मा र शक्तिसाथ सुनाइएका एकदमै साँचो कुरो थियो। तिमीहरूसँग हुँदा हाम्रो जीवन कस्‍तो थियो, तिमीहरूलाई थाहा भयो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्‍चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ।

Sien die hoofstuk Kopieer




१ थेसलोनिकी 1:5

Volg ons:

Advertensies


Advertensies