१ थेसलोनिकी 1:4 - पवित्र बाइबल4 दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण4 भाइ हो, परमेश्वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्नुभएको हामीलाई थाहा छ, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल4 दाजुभाइहरू, हामीलाई यो कुरा थाहा छ, परमेश्वरले नै तिमीहरूलाई प्रेम गरेर छान्नुभएको हो Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्नुभएको हो भनी हामी जान्दछौँ। Sien die hoofstuk |