१ कोरिन्थी 1:2 - पवित्र बाइबल2 कोरिन्थमा भएका परमेश्वरको मण्डली जसलाई ख्रीष्ट येशूमा पवित्र गराइएका छन्, औ जसलाई परमेश्वरले उहाँको पवित्र मानिसहरू हुन बोलाउनु भएको छ। तिमीहरूलाई पनि प्रत्येक ठाउँका अरू सबै मानिसहरूसँगै बोलाइएको छ, जसकोमा ख्रीष्टमाथि विश्वास छ-जो हाम्रो तथा तिनीहरूका परमप्रभु हुनुहन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्छ: Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 कोरिन्थमा भएको परमेश्वरको ख्रीष्टिय-मण्डलीलाई, ख्रीष्ट येशूमा पवित्र बनाइएका र ख्रीष्टको पवित्र जन हुन बोलाइएकाहरूलाई, येशू ख्रीष्टसँगको संगतिले उहाँका भएकाहरू र चारैतिरबाट हाम्रा र तिनीहरूका प्रभु येशू ख्रीष्टको नाउँ पुकार्नेहरूलाई यो लेख्दै छौं। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई, जो ख्रीष्ट येशूमा पवित्र पारिएका छन्, जो उहाँका पवित्र प्रजा हुनलाई बोलाइएका छन् र अरू हरेक ठाउँमा भएका तिनीहरू सबैसँग जसले हाम्रा प्रभु येशू ख्रीष्टको नाम पुकार्दछन्, जो हाम्रा र तिनीहरूका प्रभु हुनुहुन्छ: Sien die hoofstuk |