हितोपदेश 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 नत्रता तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा दिनेछौ, र तिमीहरूको प्रतिष्ठा निर्दयीको हातमा पर्नेछ, Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 नत्रता तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ, र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 नत्र त तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा र आफ्नो प्राण जवान छँदै निष्ठुर मानिसहरूका हातमा गुमाउनेछौ। Sien die hoofstukपवित्र बाइबल9 नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यसद्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ। Sien die hoofstuk |