हितोपदेश 4:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर दुष्टको चाल घोर अन्धकारजस्तै हो; तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण19 तर दुष्टको चालचाहिँ घोर अन्धकारजस्तो हो, केले आफ्नो पतन हुँदैछ सो तिनीहरू जान्दैनन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल19 दुष्ट हिँडेको बाटो रातको अँध्यारोजस्तै हो, तिनीहरू लड्छन् तर केमा ठोकिएर लड्दै छन्, सो देख्दैनन्। Sien die hoofstukपवित्र बाइबल19 दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खान्छ। Sien die hoofstuk |