Aanlyn Bybel

- Advertensies -




हितोपदेश 3:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 गिल्‍ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्‍ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

34 अभिमानी गिल्‍ला गर्नेहरूलाई उहाँले गिल्‍लामा उड़ाउनुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

34 उहाँले अहङ्कारी मानिसहरूको वास्‍ता गर्नुहुन्‍न तर नम्रहरूमाथि आफ्‍नो निगाह राख्‍नुहुन्‍छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

34 यदि कुनै मानिस घमण्डी छ र अन्य मानिसहरूको खिल्ली उडाउँछन् भने परमेश्वरले त्यस मानिसलाई दण्ड दिनु हुनेछ र खिसि गर्नु हुनेछ। तर नम्र मानिसहरू प्रति परमेश्वर दयालु हुनुहुन्छ।

Sien die hoofstuk Kopieer




हितोपदेश 3:34

Volg ons:

Advertensies


Advertensies