हितोपदेश 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यससित जाने पुरुष फर्किआउँदैन, न त जीवनको मार्ग नै प्राप्त गर्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण19 त्यस स्त्रीकहाँ जानेहरू कोही पनि फर्केर आउनेछैन, न त त्यस्ताहरूले जीवनको मार्ग नै भेट्टाउनेछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल19 त्यसकहाँ जाने कोही पनि फर्की आउँदैन अथवा त्यसले जीवनको मार्ग फेरि पहिल्याउन सक्दैन। Sien die hoofstukपवित्र बाइबल19 जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन। Sien die hoofstuk |