फिलिप्पी 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 हाम्रा परमेश्वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण20 अब हामीहरूका परमेश्वर र पितालाई सदासर्वदा महिमा होस्। आमेन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 हाम्रा पिता परमेश्वरको सदासर्वदा जय-जयकार होइरहोस्! आमेन। Sien die hoofstukपवित्र बाइबल20 हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन। Sien die hoofstuk |