Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो पनि म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहने रहस्य मैले सिकेको छु।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

12 कसरी होचिन र कसरी बढ्‌न म जान्‍दछु। परिपूर्णतामा होस्‌ वा भोकप्‍यासमा होस्, प्रशस्‍ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्‍थितिमा सन्‍तुष्‍ट रहने रहस्‍य मैले सिकेको छु।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

12 खाँचो पर्दा पनि र प्रसस्‍त हुँदा पनि कसरी जीवन चलाउने, म जान्‍दछु। जुनसुकै समयमा पनि, अघाए पनि, भोकाए पनि, धेरैमा पनि, थोरैमा पनि मैले सन्‍तुष्‍ट भएर जिउन सिकेको छु।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

12 म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु।

Sien die hoofstuk Kopieer




फिलिप्पी 4:12

Volg ons:

Advertensies


Advertensies