फिलिप्पी 3:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 हामीले जे जति प्राप्त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण16 केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल16 जे भए पनि हामी यहाँसम्म जसरी आइपुग्यौं र त्यसरी नै अगाडि पनि बढ्दै जाऔं। Sien die hoofstukपवित्र बाइबल16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन। Sien die hoofstuk |