Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 2:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ; किनकि एउटा छोराले बुबासँगै काम गरेझैँ, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

22 तर तिमोथीको योग्‍यता त तिमीहरूलाई थाहै छ, कि जसरी छोराले बाबुको सेवा गर्दछ, त्‍यसरी नै तिनले मसँग सुसमाचारको काममा सेवा गरे।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 उनले र मैले नै बुबा र छोराझैँ सुसमाचार फैलाउन कसरी काम गरेका थियौं र उनी कस्‍ता मानिस हुन्, तिमीहरूलाई थाहै छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

22 तिमोथी कस्ता मानिस हुन तिमीहरूले जान्दछौ। एउटा छोराले कसरी बाबुको सेवा गर्छ त्यसरी नै सुसमाचारको प्रचारमा उनले मसित सेवा गरेका छन् भन्ने कुरो तिमीहरू जान्दछौ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 2:22

Volg ons:

Advertensies


Advertensies