Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरू सबैका निम्‍ति मैले यसो ठान्‍नु उचित छ, किनकि म तिमीहरू सबैलाई मेरो हृदयमा राख्‍तछु, किनकि मेरो कैदमा र सुसमाचारको सुरक्षा र समर्थनको काम दुवैमा तिमीहरू मसँग अनुग्रहका सहभागी भएका छौ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूलाई सधैँ मैले आफ्‍नै हृदयमा राखेको छु। तिमीहरूको बारेमा यस्‍तै विचार गर्न मलाई ठीक लाग्‍यो किनभने अहिले म थुनामा हुँदा र बाहिर हुँदा पनि तिमीहरूले मलाई सुसमाचार फैलाउन र यसलाई जोगाउन परमेश्‍वरले दिनुभएका यी सबै अनुग्रहमा तिमीहरू मसँग सहभागी भएका छौ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

7 तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 1:7

Volg ons:

Advertensies


Advertensies