फिलिप्पी 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 कि प्रथम दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्ति म धन्यवादी छु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म सघाउँदै आएका छौ। Sien die hoofstukपवित्र बाइबल5 मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। Sien die hoofstuk |