फिलिप्पी 1:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण24 तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल24 तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। Sien die hoofstukपवित्र बाइबल24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। Sien die hoofstuk |