फिलिप्पी 1:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नुचाहिँ लाभ हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल21 किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। Sien die hoofstukपवित्र बाइबल21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। Sien die hoofstuk |