Aanlyn Bybel

- Advertensies -




गन्‍ती 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मोशाले तिनीहरूलाई जवाफ दिए, “मैले याहवेहबाट तिमीहरूका निम्ति आज्ञा नपाउन्जेल यहीँ पर्खिरहो।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

8 मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूका विषयमा के आज्ञा गर्नुहुन्‍छ, म थाहा पाऊँ।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

8 मोशाले उत्तर दिए, “परमप्रभुबाट मैले आदेश नपाएसम्‍म तिमीहरू पर्ख।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

8 मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।”

Sien die hoofstuk Kopieer




गन्‍ती 9:8

Volg ons:

Advertensies


Advertensies