गन्ती 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिनीहरूले मोशालाई भने, “हामीले लासलाई छोएको कारण अशुद्ध भएका छौँ; तर तोकिएको समयमा अरू इस्राएलीहरूसँग याहवेहको भेटी चढाउन हामीले किन पाउँदैनौँ?” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 ती मानिसहरूले तिनलाई भने, “मान्छेको लाश छोएर हामी अशुद्ध भएका छौं। तोकिएको समयमा हामीले इस्राएलीहरूका साथसाथै परमप्रभुमा आफ्ना बलि किन चढ़ाउन नपाउने?” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 “हामी लाश छोएकोले अशुद्ध भएका छौं, तापनि किन हामीले अरू इस्राएलीहरूसँगै परमप्रभुलाई भेटी चढाउन पाउँदैनौं?” Sien die hoofstukपवित्र बाइबल7 ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।” Sien die hoofstuk |