Aanlyn Bybel

- Advertensies -




गन्‍ती 9:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर तिनीहरूमध्ये कति मानिसले लासलाई छोए। त्यसकारण विधिपूर्वक अशुद्ध भएकाले त्यस दिन निस्तार चाड मनाउन सकेनन्। यसकारण तिनीहरू त्यही दिन मोशा र हारूनकहाँ आए।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

6 तर मान्‍छेको लाश छोएर अशुद्ध भएका कतिपय मानिसहरू थिए, जसले त्‍यस दिन निस्‍तार-चाड़ मान्‍न सकेका थिएनन्‌। तिनीहरू त्‍यसै दिन मोशा र हारूनको सामुन्‍ने आए।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

6 तर त्‍यहाँ केही मानिसहरू थिए, जो लाश छोएका कारणले अशुद्ध थिए र तिनीहरूले त्‍यस दिन निस्‍तार-चाड मनाउन सकेनन्। तिनीहरूले मोशा र हारूनकहाँ गएर भने,

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

6 तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए।

Sien die hoofstuk Kopieer




गन्‍ती 9:6

Volg ons:

Advertensies


Advertensies