गन्ती 9:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो। अनि बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। चाहे दिन होस् अथवा रात, जब बादल हट्थ्यो, तब तिनीहरू प्रस्थान गर्थे। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण21 अनि कहिलेकहीँ साँझदेखि बिहानसम्मै मात्र बादल रहन्थ्यो, र बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। दिन होस् वा रात होस्, बादल उठ्ने बित्तिकै तिनीहरू प्रस्थान गर्थे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल21 कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो र बादल सर्ने बित्तिकै तिनीहरू हिँड्थे। दिन वा रातमा जब बादल सर्दथ्यो, तब तिनीहरू अघि बढ्थे। Sien die hoofstukपवित्र बाइबल21 अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिँड्थे। Sien die hoofstuk |