गन्ती 9:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरूले भोलिपल्ट बिहानसम्म त्यसबाट केही पनि बाँकी नराखून्। त्यसको कुनै हाड़ पनि नभाँचून्। निस्तार-चाड़को सबै नियमअनुसार तिनीहरूले मानून्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 कुनै पनि खानेकुरा भोलिपल्ट बिहानसम्म नउबार्नू र पशुको कुनै पनि हड्डी नभाँच्नू। सबै नियमअनुसार निस्तार-चाड मनाउनू। Sien die hoofstukपवित्र बाइबल12 तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्। Sien die hoofstuk |