Aanlyn Bybel

- Advertensies -




गन्‍ती 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 इस्राएलीहरू इजिप्टबाट निस्किआएको दोस्रो वर्षको पहिलो महिनामा याहवेह सीनैको उजाडस्थानमा मोशासँग बोल्नुभयो। उहाँले मोशालाई आज्ञा दिनुभयो,

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

1 इस्राएलीहरू मिश्रबाट निस्‍किआएका दोस्रो वर्षको पहिलो महिनामा सीनैको उजाड़-स्‍थानमा परमप्रभुले मोशासित यसो भनेर बोल्‍नुभयो:

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

1 इस्राएलीहरू मिश्रबाट निस्‍किआएपछि दोस्रो वर्षको पहिलो महिनामा परमप्रभु मोशासित सीनैको मरुभूमिमा बोल्‍नुभयो। उहाँले भन्‍नुभयो,

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

1 इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको पहिलो महीनामा सीनै पहाडको मरुभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो,

Sien die hoofstuk Kopieer




गन्‍ती 9:1

Volg ons:

Advertensies


Advertensies