गन्ती 8:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूलाई शुद्ध पार्नका निम्ति तैँले यसो गर्नू: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्कनू। त्यसपछि तिनीहरूले शरीरका रौँहरू पूरा खौरिऊन्। अनि तिनीहरूका कपडाहरू धोऊन्। यसरी तिनीहरूले आफूलाई शुद्ध पार्नेछन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूलाई शुद्ध पार्नलाई तैंले यसो गर्: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्किदे, र तिनीहरूले आफ्नो शरीरका जम्मै रौँ काटेर आ-आफ्ना लुगा धोई आफूलाई शुद्ध तुल्याऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 यस प्रकारले शुद्ध गर्, शुद्धी गराउने पानी तिनीहरूमाथि छर्किंदै र आ-आफ्ना शरीरका रौँहरू जम्मै खौरेर वस्त्र धुन लगा। तब तिनीहरू शुद्ध हुनेछन्। Sien die hoofstukपवित्र बाइबल7 तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धोऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्। Sien die hoofstuk |