गन्ती 7:86 - पवित्र बाइबल नेपाली समकालीन संस्करण86 धूपले भरिएका सुनका बाह्र वटा कचौराहरूको तौल पवित्रस्थानको तौलको शेकेलअनुसार प्रत्येक दश शेकेल थियो। सुनका कचौराहरूको जम्मा तौल एक सय बीस शेकेल थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण86 धूपले भरिएका सुनका बाह्र वटा धुपौरा, पवित्रस्थानबमोजिम प्रत्येक दश-दश शेकेलको सबै धुपौराको सुन १२० शेकेल तौलको थियो। Sien die hoofstukपवित्र बाइबल86 पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो। Sien die hoofstuk |