गन्ती 7:74 - पवित्र बाइबल नेपाली समकालीन संस्करण74 धूपले भरिएको दश शेकेल तौलको सुनको एउटा कचौरा; Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण74 धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, Sien die hoofstukपवित्र बाइबल74 दश शेकेल ओजनको सुनको एउटा ठुलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो। Sien die hoofstuk |