Aanlyn Bybel

- Advertensies -




गन्‍ती 7:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।”

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

5 “तिनीहरूबाट ती ग्रहण गर्, र भेट हुने पालको काममा ती प्रयोग गरिऊन्‌। लेवीहरूलाई आ-आफ्‍नो कामअनुसार ती तैंले दिनू।”

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 “यी भेटीहरू पवित्र पालको काममा चलाउन ग्रहण गर्‌ र तिनीहरूले गर्नुपर्ने कामअनुसार लेवीहरूलाई दे।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

5 “तिनीहरूबाट यी उपहारहरू ग्रहण गर ताकि यी उपहारहरू भेट हुने पालको काममा चलाउन सकीन्छ। यी सब चीजहरू लेवीहरूले तिनीहरूको कामको सहायतार्थ प्रयोग गर्न सक्छन्।”

Sien die hoofstuk Kopieer




गन्‍ती 7:5

Volg ons:

Advertensies


Advertensies