गन्ती 7:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। देउएलका छोरा एल्यासापले ल्याएको भेटी यही थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण47 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। दूएलका छोरा एल्यासापको भेटी यही थियो। Sien die hoofstukपवित्र बाइबल47 अनि मेल बलिको दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमा, रूएलको छोरो एल्यासापले चढाएको बलि यिनीहरू नै हुन्। Sien die hoofstuk |