गन्ती 7:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। शदेऊरका छोरा एलिसूरको भेटी यही थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण35 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। शदेऊरका छोरा एलीसूरको भेटी यही थियो। Sien die hoofstukपवित्र बाइबल35 मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। सदेऊरको छोरो एलीसूरको उपहार यस्तो थियो। Sien die hoofstuk |