गन्ती 7:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 र मेलबलिको रूपमा बलिदान चढाउनलाई दुई वटा गोरु र पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। योचाहिँ अम्मीनादाबका छोरा नहशोनको भेटी थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण17 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्मीनादाबका छोरा नहशोनको भेटी यही थियो। Sien die hoofstukपवित्र बाइबल17 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। Sien die hoofstuk |