गन्ती 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 इस्राएलीहरूले पुजारीकहाँ ल्याएका सबै पवित्र भेटीहरू पुजारीकै हुनेछन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण9 इस्राएलीहरूले चढ़ाएका पवित्र थोक, जो तिनीहरूले पूजाहारीकहाँ हाजिर गराउँछन्, ती तिनैका होऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 कुनै पनि विशेष भेटी इस्राएलीहरूले परमप्रभुलाई चढाउँछन्, त्यो भेटी जुन पूजाहारीकहाँ टक्र्याइन्छ, त्यो उसैको हुन्छ। Sien die hoofstukपवित्र बाइबल9 “मानिसहरूले पूजाहारीलाई चढाएको पवित्र उपहार पूजाहारी कै हुन्छ। Sien die hoofstuk |