गन्ती 5:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसपछि पुजारीले त्यस अन्नबलिबाट एक मुठी अन्न सम्झनाको भेटीको रूपमा लिएर त्यसलाई वेदीमा जलाओस्। त्यसपछि पुजारीले त्यस स्त्रीलाई त्यो पानी पिउन लगाओस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण26 पूजाहारीले अन्नबलिबाट एक मुट्ठी झिकेर सम्झना-बलि स्वरूप वेदीमा त्यो जलाऊन्, र पछिबाट त्यस स्त्रीलाई त्यो पानी खान लगाऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल26 तब पूजाहारीले एक मुट्ठी पिठो भेटीको रूपमा लिएर वेदीमाथि जलाओस्। अन्तमा उसले त्यो तीतो पानी स्त्रीलाई पिउन लाउनेछ। Sien die hoofstukपवित्र बाइबल26 पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ। Sien die hoofstuk |