गन्ती 5:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 “ ‘पुजारीले यी श्रापहरू एउटा चर्मपत्रमा लेखेर त्यस तितो पानीमा त्यसलाई पखालिदेओस्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण23 “‘अनि पूजाहारीले ती श्रापहरू मुट्ठोमा लेखेर त्यो तीतो पानीले पखालेर मेटिदेऊन्, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल23 “तब पूजाहारीले त्यो सराप लेखेर त्यो तीतो पानीले पखाली बटुकामा हालोस्। Sien die hoofstukपवित्र बाइबल23 “तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ। Sien die hoofstuk |